तामाङ कथानक चलचित्र दोखाङ पोखरामा प्रदर्शन हुँदै ।असोज ६ गते
September 19, 2018 | Tamangfilm | 6:50 am

तामाङ कथानक चलचित्र दोखाङ पोखरामा मा प्रदर्शन हुँदै । Tamang Film   तामाङ कला सस्न्क्रिती मा आधारित तामाङ कथानक चलचित्र दोखाङ यही अशोज ६ गते बिहान ८ बजे पोखराको बिन्दबासिनी हल मा प्रदर्शन हुने भएको छ । दुबै म्रिगौला पीडित तेमाल गाउपालिका ९ का दुर्गा लामा को सहयोगार्थ नेपाल तामाङ् घेदुङ कास्कीको साहकार्यमा बिशेष प्रदर्शन गर्न […]

चलचित्र प्रदर्शन गरेर मृगौला पीडित लाई सहयोग
July 30, 2018 | Tamangfilm | 5:12 am

चलचित्र सेम्की ताम प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम बाट उठेको बिरामी कर्मु तामाङ् लाई हस्तान्तरण गरियो प्रकाश तामाङ- हाम्रो मिडिया ग्रुप   ड्रगन फिल्मस् र ल्हाप्साङ्कार्पो म्युजिक को संयुक्त आयोजनामा साउन १२ गते दुबइ मृगौला पीडित कर्मु तामाङको सहयोगार्थ तामाङ चलचित्र सेम्की ताम प्रदर्शन तथा सान्स्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भयो । सामाजिक बिकास मन्त्री प्रदेश […]

तामाङ चलचित्र आप्लेङ्ला नाम्साले दर्शकको मन जित्दै
July 30, 2018 | Tamangfilm | 5:04 am

तामाङ कथानक चलचित्र आप्लेङ्ला नाम्साले दर्शकको मन जित्दै स्मारिका थिङ – हाम्रो मिडिया ग्रुप यतिबेला तामाङ चलचित्र जगतमा आप्लेङ्ला नाम्सा चलचित्रले एक खालको भुकम्प ल्याएको छ मानौ दर्शकहरुलाई हल्लाएको छ र आप्लेङ्ला नाम्सा चलचित्र हेरेको हरेक दर्शकले यस चलचित्रको गुनगान गरिरहेको पाईएको छ,बास्तबमै चलचित्र अत्यन्तै पृथक अनि,कथा पट्कथा अत्यन्तै राम्रो रहेको छ तामाङ चलचित्र जगतमै […]

तामाङ चलचित्र संघको २ दिने कार्यशाला गोष्ठी सम्पन्न
July 6, 2018 | Tamangfilm | 3:41 pm

तामाङ चलचित्र संघको २ दिने कार्यशाला गोष्ठी सम्पन्न अषाढ २२ स्मारिका थीङ तामाङ तामाङ चलचित्रको बजार ब्यवस्थापन तथा तामाङ चलचित्र सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी नारायणथान डाडागाउ स्थित ग्रीन भ्याल्ली रिसोर्टमा आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारको प्रमुख आतिथ्य र तामाङ चलचित्र संघका अध्यक्ष जेनिश दोङको अध्यक्षतामा सम्पन्न भएको छ । तामाङ चलचित्र […]

मायासे लसी ३ ले दोस्रो आदिवासी जनजाति चलचित्र महोत्सवमा १४ चलचित्र सङ्ग भिड्दै
June 26, 2018 | Tamangfilm | 5:55 pm

काठमाडौँ / नेपालको मौलिक पहिचान र बहुभाषिक तथा बहुसाँस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले आदिवासी जनजाति चलचित्र महासंघले यही असार १५ देखि दोस्रो आदिवासी जनजाति चलचित्र महोत्सव–२०७५ आयोजना  हुने भएको छ । महासंघले आइतबार आयोजना गरेको पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । नेपालमा विसं २०४४ मा पहिलो पटक आदिवासी चलचित्रको निर्माण भएको हो । नेपाल भाषाको […]

तामाङ कथानक चलचित्र “सेर्कु”को पोस्टर सार्वजनिक
May 29, 2018 | Tamangfilm | 3:25 pm

तामाङ कथानक चलचित्र सेर्कुको पोस्टर सार्वजनिक प्रीन्स मुभिज एण्ड एक्स्ट्राभेग्यान्जा ब्यानरमा निर्माण भएको तामाङ कथानक चलचित्र सेर्कुको पोस्टर सार्बजनिक भएको छ । चलचित्रको यति खेर सम्पादन कार्य लगभग सकिएको नायक तथा लेखक ऋतुराज पाख्रिन ले जानकारी दिएका छन् विशुद्ध तामाङ सस्कृतिमा आधारित कथाबस्तुमा निर्माण भएको सेर्कु ले तामाङ फिल्म क्षेत्रमा एउटा नया आयाम थप्ने विश्वास […]

तामाङ कथानक चलचित्र सेर्कुको धमाधम सम्पादन हुँदै
May 21, 2018 | Tamangfilm | 6:21 pm

तामाङ कथानक चलचित्र सेर्कुको धमाधम सम्पादन हुँदै प्रीन्स मुभिज एण्ड एक्स्ट्राभेग्यान्जा ब्यानरमा निर्माण भएको तामाङ कथानक चलचित्र सेर्कुको धमाधम सम्पादन भैरहेको नायक तथा लेखक ऋतुराज पाख्रिन ले जानकारी दिएका छन्। विशुद्ध तामाङ सस्कृतिमा आधारित कथाबस्तुमा निर्माण भएको सेर्कु ले तामाङ फिल्म क्षेत्रमा एउटा नया आयाम थप्ने विश्वास छ निर्देशक राजकुमार मोक्तान ले बताउनु भयो राज […]