अध्यक्ष जेनिस दोङ द्वारा प्रस्तुत तमाङ चलचित्र संघको भाबी कार्यदिशा सम्बन्धी कार्यपत्र
July 19, 2018 | Tamangfilm | 5:53 am

तामाङ चलचित्र संघ तस्रो महाधिवेशनमा सल्लाहकार दीपेन्द्व दोङसँगका सहकार्यमा अघ्यक्षजेनिश दोङद्घारा प्रस्तुत तामाङ चलचित्र सघ आगामी र्कायिदशा कार्यपत्र आदरणीय चलचित्र साथीहरू । मान्छे एउटा सामाजिक प्राणी हो । उ चेतनशील र आफैमा विवेकशील पनि हुन्छ । त्यसैले उसलाई बाच्नका लागि खाना, बस्नका लागि बासस्थान र मौसम अनुसार लुगा मात्र भएर पुग्दैन । तन मनलाई पुनर्ताजगी […]

तामाङ चलचित्रको ऐना
May 21, 2018 | Tamangfilm | 6:01 pm

तामाङ चलचित्रको ऐना दीपेन्द्र दोङ – निर्देशक   तमाङ चलचित्रको ईतिहास पुग नपुग दुई दशक लामो छ । पचासको दशकको शुरुमै बरिष्ठ लोक गायक जयनन्द लामाको सकृयतामा नेपाली संगीत सम्राट गोपाल योञ्जन सहितको सहभागितामा निर्मित पहिलो चलचित्र “सेमरी छोरङान” बाट सुरु भएको तमाङ चलचित्रको यात्रा अझै जारी छ । यसबीचमा संख्याका हिसाबले झन्डै १२५ चलचित्रहरु […]

तामाङ चलचित्र को ऐतिहासिक रुपरेखा कोर्ने प्रयास
May 21, 2018 | Tamangfilm | 4:59 pm

तामाङ चलचित्र को ऐतिहासिक रुपरेखा कोर्ने प्रयास रबिन्द्र तामाङ – समिक्षक बि. स. २०४६ को राजनैतिक परिवर्तन पश्चात आभिब्यक्त्ती स्वतंत्रताको उपज जनजाती चलचित्रहरु पनि निर्माण हुन थालेको ईतिहास पाईन्छ । यसै मेसोमा तमाङ चलचित्र प्रकाशन भएको झन्डै दुई दशक (२०५३-२०७१) भए पनि न त मुलधारको नेपाली भाषामा पत्रपत्रिकाहरुले, न आफ्नै जातिय पात्रिकाहरुमा तामाङ चलचित्रहरुको प्राग्यिक […]