दोस्रो नेपाल आदिबासी जनजाती चलचित्र महोत्सब २०७५ असार १५ देखी १७ गते सम्म
June 28, 2018 | Tamangfilm | 11:51 am

दोस्रो नेपाल आदिबासी जनजाती चलचित्र महोत्सब २०७५ असार १५ देखी १७ गते सम्म

आदिबासी जनजाती चलचित्र महासंघ को आयोजनामा यही असार १५ देखी १७ गते सम्म हुन गइरहेको दोस्रो नेपाल आदिबासी जनजाती चलचित्र महोत्सब २०७५ लाई सफल पार्नको निमित्त सम्पूर्ण तामाङ कलाकार, तामाङ् चलचित्र कर्मिहरु तथा सम्पूर्ण सदस्यहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछ ।

तामाङ चलचित्र संघ
अध्यक्ष जेनिस दोङ तथा सचिवालय

तपशिलहरु

असार १५ गते
३ बजे “कमल पोखरी” २० मिनेट
३:२५ बजे “रैयाँ” १ घण्टा ३१ मिनेट
५:०० बजे “मन्दरा” २० मिनेट
५:२५ बजे “टुटल जिन्दगी” १ घण्टा १८ मिनेट

असार १६ गते
१० बजे “तापलय” २ घण्टा १६ मिनेट
१२:२५ बजे “दुलारी” २४ मिनेट
१ बजे “मैरिमो” १ घण्टा ३६ मिनेट
२:४० बजे “गो सु नङा” ४५ मिनेट
३:३० बजे “टिन्छेन फमा” १ घण्टा ३६ मिनेट
५:१० बजे “तमसुक” १८ मिनेट

असार १७ गते
९ बजे “पा” २ घण्टा ३३ मिनेट
११:४० बजे “लदी पूजा” २६ मिनेट
१२:१५ बजे “ढ्वाङकुम” ४९ मिनेट
१:१० “माया सेलासी ३” २ घण्टा १५ मिनेट
३ बजे समापन

MAYASE LASI 3


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest News